एलिनासँग आयुषको ‘नतड्पाउन’ « Khabarhub

एलिनासँग आयुषको ‘नतड्पाउन’


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक आयुष अर्याल र गायिका एलिना चौहानको युगल स्वरमा रहेको गीत ‘नतड्पाउन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा अलेक लामा र आयुष अर्यालको शब्द, राहुल प्रधानको संगीत तथा एरेन्ज छ ।

रोमान्टिक शैलीको गीतको भिडियोमा सारा लोहोरुङ राई र गायक आयुष फिचर्ड छन् । जनकदीप पराजुलीको निर्देशन रहेको भिडियोमा हरि हुमागाईंको छायांकन र विकाश धमलाको सम्पादन रहेको छ ।

भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  २ : ३० बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका

भोटेकोसी बाढी : खोजी, उद्धार र राहत वितरणमा तीव्रता दिन रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र