विश्वभर ५ लाख ७४ हजार कोरोना संक्रमित थपिए « Khabarhub

विश्वभर ५ लाख ७४ हजार कोरोना संक्रमित थपिए


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर ५ लाख ७४ हजार ३७२ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका छन् भने ४ लाख ५९ हजार ५४२ जना संक्रमणमुक्त भएका छन् ।

अमेरिकामा ९२ हजार ७९, फ्रान्समा ५९ हजार १९, जर्मनीमा ५१ हजार ५९२, बेलायतमा ४५ हजार ६९१, रुसमा ३१ हजार ९६ र टर्कीमा २२ हजार ६८७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै अमेरिकामा ५३ हजार ८३५, जर्मनीमा ५० हजार ३००, बेलायतमा ४१ हजार ५१९, रुसमा ३४ हजार ६१५ र टर्कीमा २४ हजार ३६६ जना कोरोनामुक्त भएका छन् ।

यही अवधिमा ७ हजार ४४५ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकामा एक हजार ५३०, रुसमा एक हजार १८२, जर्मनीमा ४४८, ब्राजिलमा २७८, टर्कीमा १९८, बेलायतमा १८०, फ्रान्समा १७२ जना छन् ।

 

 

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ७ : ५५ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल