दासले चिनेको मूल्य वान हीरा : प्रेरक प्रसङ्ग « Khabarhub

दासले चिनेको मूल्य वान हीरा : प्रेरक प्रसङ्ग


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 बग्दादको खलीफाका एउटा दासको नाम हाशय थियो । ऊ अति कुरुप थियो । सबै दासले उसको मजाक उडाउने गर्थे । एक पटक खलीफा आफ्ना धेरै दासहरुको साथमा बग्गीमा गइरहेका थिए ।

एउटा ठाउँमा हिलो थियो, त्यही हिलोमा उनको घोडा चिप्लियो । खलीफाले हातमा समाएको हीरा मोती हातबाट चिप्लियो र बाकस खुल्यो ।

खलीफाले दासलाई भने- छिटो हीरा मोती टिप । सबैलाई इनाम दिइनेछ ।

यो सुनेर सारा दासहरू हीरा मोती बटुल्नको लागि दौडिए । सिर्फ हाशम उभिरह्यो । खलीफाले भने, तिमी किन नगएको?

उसले भन्यो, सबैभन्दा मूल्य वान हीरा त तपाईं हो, म तपाईंलाई छोडेर कसरी भाग्न सक्छु ? खलीफा उसको मुखबाट यस्तो जवाफ सुनेर खुशी भए र उसलाई तत्कालै दासबाट मुक्त गरिदिए ।

साभार  : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  १० : ०६ बजे

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका