पूर्व कप्तान खड्कासहित १० नेपाली खेलाडी पीएसएलको ड्राफ्टमा | Khabarhub Khabarhub

पूर्व कप्तान खड्कासहित १० नेपाली खेलाडी पीएसएलको ड्राफ्टमा


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा नेपालका १० जना खेलाडी परेका छन्। शनिबार सार्वजनिक भएको पीएसएलको ड्राफ्टमा पास खड्का, ज्ञानेन्द्र मल्लदेखि युवा खेलाडी कुशल मल्लसम्म परेका छन्।

नेपालका खेलाडी दुई क्याटागोरिमा छन्। जसमा लेग स्पिनर सन्दीप लामिछाने प्लाटिनम क्याटागोरिमा छन् भने बाँकी ९ जना खेलाडी सिल्भर क्याटागोरीको विदेशी खेलाडी कोटामा छन्।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान मल्ल, पूर्व कप्तान खड्का, उपकप्तान दिपेन्द्र सिंह ऐरी, अभिनास बोहरा, करण केसी, आशिफ शेख, पवन सराफ, कुशल मल्ल, सुवास खकुरेल छन्। पीएसएल कराची र लाहोरमा २० फेब्रुअरीदेखि २२ मार्चसम्म हुनेछ।

 

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  १० : ०५ बजे

चितवनमा चालुआवको हालसम्म ६ बाघ मृत भेटिए

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

सङ्खुवासभा – विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला

सन्दीप लामिछानेको मुद्दामा जोडेर चरित्र हत्या गर्न खोजियो : पारस खड्का

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आफ्नो

इमान्दार बन्न कार्यकर्तालाई ओलीको आग्रह

कपिलवस्तु – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

अछाम र बाजुरामा विद्युत सेवा बन्द

धनगढी । अछाम र बाजुराको विद्युत् सेवा बन्द गरिएको छ।