काठमाडौँ उपत्यकामा थपिए १९४ जना संक्रमित « Khabarhub

काठमाडौँ उपत्यकामा थपिए १९४ जना संक्रमित


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभर थपिएका ३६२ संक्रमितमध्ये १९४ जना काठमाडौं उपत्यकाका मात्रै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ५३, भक्तपुरमा १८ र ललितपुरमा २३ जना संक्रमित थपिएका हुन ।

मन्त्रालयको तथ्यांक अनुसार हालसम्म काठमाडौँ उपत्यकामा कुल संक्रमितको संख्या ९८ हजार ६ सय पुगेको छ। जसमध्ये ९५ हजार ८८८ जना उपचारपछि निको भएका छन् भने ४ सय ७९ जनाको मृत्यु भएको छ।

काठमाडौंमा हाल २ हजार २३३ जना सक्रिय संक्रमित छन्।

यसैगरी भक्तपुरमा हालसम्म कोरोना संक्रमितको संख्या ९ हजार ३० पुगेको छ । जसमा १ सय १० जनाको मृत्यु भएको छ भने ८ हजार ७८७ जना निको भएका छन । हाल भक्तपुरमा १ सय ३३ सक्रिय संक्रमित रहेका छन् ।

यस्तै, ललितपुरमा कुल संक्रमितको संख्या १५ हजार ५२८ पुगेको छ । जसमा १५ हजार १०५ जना निको भएका छन् भने १५१ को मृत्यु भएको छ। ललितपुरमा हाल २७२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ११ : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै