यो हो ४० वटा भवन बनाउन मिल्ने संसारकै ठूलो गुफा « Khabarhub

यो हो ४० वटा भवन बनाउन मिल्ने संसारकै ठूलो गुफा


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज हामी तपाईलाई संसारकै विशाल गुफाको बारेमा जानकारी दिदैछौँ । जुन गुफामा ४० वटा भवन बनाउन सकिन्छ ।

सोग डोग जंगलको बीचमा रहेको यो गुफा आठ वर्ष पहिला आम सर्वसाधारणका लागि खोलिएको थियो ।

यो गुफाको लम्बाई ९ किलोमिटर भएको बताइन्छ । यसभित्र १५० फरकफरक गुफाहरु रहेका छन् । मिन्ह नामका व्यक्ति त्यहाँ जाने पर्यटकलाई यसको बारेमा सबै बताउँछन् र देखाउँछन् । -एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ५ : ५२ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल