विमानस्थल क्षेत्रमा प्रयोग हुने नयाँ गाडी विद्युतीय किन्नुपर्ने « Khabarhub

विमानस्थल क्षेत्रमा प्रयोग हुने नयाँ गाडी विद्युतीय किन्नुपर्ने


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले विद्युतीय एयरसाइड भेहिकल (हवाइ क्षेत्रमा प्रयोग हुने विद्युतीय सवारीसाधन)लाई प्राथमिकता दिने भएको छ।

नागरिक उड्डयन क्षेत्रको नियामक प्राधिकरण आफैँले अबदेखि विमानस्थलमा थपिने हरेक सवारी सकेसम्म विद्युतीय नै किन्ने प्रतिबद्धता जनाएको हो ।

सेवाप्रदयाकहरुलाई पनि विद्युतीय सवारीलाई प्राथमिकता दिन आग्रह गरिएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

‘हामी आफैँ पनि त्यही बाटोमा छौँ। ग्राउड ह्यान्डलिङ सेवा दिनेदेखि आन्तरिक उडान गर्ने एयरलाइन्सलाई समेत एयरसाइड भेहिकल किन्दा विद्युतीयलाई प्राथमिकता दिन भनेका छौँ, उनले भने।

तर अहिलेका लागि भने यो निर्देशन बाध्यकारी हुने छैन ।

चार्जिङ स्टेशन लगायतका पूर्वाधार विमानस्थल क्षेत्रभित्रै तयार भएपछि प्राधिकरणले यसमा बाध्यकारी हुनेगरी व्यवस्था गर्ने भएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  २ : १० बजे

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहित २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना