युरोपा लिग फुटबल : आर्सनल बराबरीमा रोकियो « Khabarhub

युरोपा लिग फुटबल : आर्सनल बराबरीमा रोकियो


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युरोपा लिग फुटबलमा आर्सनल बराबरीमा रोकिएको छ।

विहीबार राति भएको खेलमा आर्सनल स्लाभिया प्रगसँग एक-एक गोलको बराबरीमा रोकिएको हो।​

आर्सनलका लागि निकोलस पेपेले गोल गरे पनि खेलको अन्तिमतिर प्रगका टोमस होल्सले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

यस्तै गएराति नै भएका अन्य खेलमा भिल्लारियलले डाइनामो जाग्रेबलाई एक शून्यले हरायो। यस्तै रोमाले अजाक्सलाई २-१ ले पराजित गर्‍यो।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ७ : १६ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो