मल्लको नेतृत्वमा चेम्बरको नयाँ कार्यसमिति चयन « Khabarhub

मल्लको नेतृत्वमा चेम्बरको नयाँ कार्यसमिति चयन


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित भएका छन् ।

कार्यसमितिका निर्वाचित सदस्यहरूको शुक्रबार बसेको प्रथम बैठकले मल्लको नेतृत्वमा पदाधिकारी चयन गरेको हो । चेम्बरको ५५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलेश कुमार अग्रवाल निर्वाचित भएका छन् ।

यसैगरी उपाध्यक्षमा वाणिज्यतर्फ दीपक कुमार मलहोत्रा, उद्योगतर्फ उर्मिला श्रेष्ठ, जिल्ला नगरतर्फ दीपक श्रेष्ठ, वस्तुगत संघबाट सुरेन्द्र कुमार श्रेष्ठ र संस्थागत उद्योग वाणिज्य संघबाट त्रिभुवनधर तुलाधर निर्वाचित भएका छन् ।

कार्यसमितिका निर्वाचित सदस्यहरूले आजै पद तथा गोपनीयताको सपथग्रहण लिएका छन् ।

चेम्बरको नयाँ कार्यसमितिमा को को ?

वाणिज्य तर्फ (१५)
१ श्री कमलेश कुमार अग्रवाल
२ श्री दिपक कुमार मल्होत्रा
३ श्री मनोज कुमार केडिया
४ श्री निलकण्ठ चौलागाई
५ श्री सन्तोष कुमार पाण्डे
६ श्री नवराज ढकाल
७ श्री राष्ट्रभुषण चाकुबजी
८ श्री राजु श्रेष्ठ
९ श्री दिपक काजी तुलाधर
१० श्री सुरेन्द्र कुमार सारदा
११ श्री निरज राई
१२ श्री राम श्रेष्ठ
१३ श्री टिकाराम शर्मा ढुंगेल
१४ श्री अशोक कुमार अग्रवाल
१५ श्री कैलाशचन्द्र गोयल

उद्योग तर्फ (९)

१ श्री राजेन्द्र मल्ल
२ श्री राजेन्द्र प्रसाद अर्याल
३ श्री किशोर कुमार अग्रवाल
४ श्री सुमित कुमार अग्रवाल
५ श्री सुवास चन्द्र संघाई
६ श्री नरेन्द्र बल्लभ पन्त
७ श्री सुधिर मित्तल
८ श्री उर्मिला श्रेष्ठ
९ श्री दिपेश रत्न तुलाधर

जिल्ला तर्फ (१५)

१ श्री ओम कृष्ण विमली
२ श्री विजय साह
३ श्री पंकज जालान
४ श्री दीर्घमान श्रेष्ठ
५ श्री महादेव पोखरेल
६ श्री भाईचन्द्र श्रेष्ठ
७ श्री दिपक श्रेष्ठ
८ श्री भिमलाल पौड्याल
९ श्री सतिस कुमार अग्रवाल
१० श्री रोसन भोयद्यो
११ श्रीमति नन्द कुमारी लम्साल(निर्मला )
१२ श्री सुगन्ध कुमार गुप्ता
१३ श्री सुशिल पाण्डेय
१४ श्री तुफान खड्का (तिलक)
१५ श्री कृष्णमान श्रेष्ठ

नगर तर्फ (१)

१ श्रीमति मन्जु बज्राचार्य

वस्तुगत संघ तर्फ (९)

१ श्री अर्जुन प्रसाद शर्मा
२ श्री सुरेन्द्र कुमार श्रेष्ठ
३ श्री रमेश महर्जन
४ श्री मृगेन्द्र मेहेर श्रेष्ठ
५ श्री रत्नतारा तुलाधर
६ श्री मनोहर दास मुल
७ श्री संजय कुमार अग्रवाल
८ श्री सुरेन्द्र भाई शाक्य
९ श्री किरण कुमार डंगोल

द्विराष्ट्रिय संस्थागत (३)

१ श्री त्रिभुवन धर तुलाधर
२ श्री दिपक कुवर
३ श्री विनायक शाह

आवद्ध तर्फ (३)

१ श्री देबेन्द्र भक्त श्रेष्ठ
२ श्री राजारत्न तुलाधर
३ श्री पर्शुराम दाहाल

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ४ : ५५ बजे

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत

आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा

काठमाडौँ – आज ‘जेनजी’ शहिद दिवस मनाइँदै छ । गत

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी