निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव « Khabarhub

निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संज्ञा निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव गरिएको छ । 

हालसम्म नेपालको कानुनमा रजस्वला भएका नारीका लागि बिदा समावेश भएको छैन । 

तर यस पटकको कानुनमा भने त्यो समावेश गर्नका लागि प्रस्ताव गरिएको बताइएको छ । 

विधेयकको १२५ नम्बर बुँदामा सो विधा सम्बन्धी प्रस्ताव गरिएको संघीय मामिला प्रशासन मन्त्रालयले जनाएको छ । हालसम्म बिरामी बिदा, प्रसूति बिदा लगायत मात्रै हुँदै आएकोमा यस पटक थपिएको हो ।

यस पटक महिलाहरूका लागि पनि छ महिनासम्म सुत्केरी विधा यसअघि नै प्रस्ताव भइसकेको छ । सरकारले यसअगाडि तीन महिनासम्म मात्रै सुत्केरी बिदा दिने गरेको थियो ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  १२ : ५८ बजे

कांग्रेसले सरकारलाई भयो-  साना मुद्दामा अल्झिँदा विकासको सपना मृगतृष्णा बन्ने खतरा छ

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले

दूरसञ्चार सेवाको गुणस्तरबारे प्राधिकरणसँग जानकारी माग

काठमाडौं – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरको अवस्थाबारे

गणेश पराजुलीको दाबी- सरकार गठन भएपछि सुशासन र सेवा प्रवाहमा सुधार देखिए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले वर्तमान

दूध ट्याङ्कर दुर्घटनामा सहचालकको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा दूध बोकेको ट्याङ्कर दुर्घटना हुँदा सहचालक

एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज

काठमाडौं– एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य