आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार « Khabarhub

आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । साताको पहिलो दिन आइतबार आज सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । साताको अन्तिम दिन नेपाली बजारमा सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आज प्रतितोला १०० रुपैयाँले सुनको भाउ बढेको हो ।

त्यस्तै आज चाँदी १ हजार ३४५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  १२ : ५४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना