कांग्रेस नेता घर्तीलाई पत्नी शोक | Khabarhub Khabarhub

कांग्रेस नेता घर्तीलाई पत्नी शोक


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता दिलबहादुर घर्तीलाई पत्नी शोक परेको छ ।

घर्तीकी श्रीमती मुक्ता उपाध्यायको आज बिहान ८ बजे आफ्नै निवास सितापाइलामा मृत्यु निधन हो ।

विगत लामो समयदेखि अस्वस्थ मुक्ताको बिहान निधन भएको हो ।

उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । उनका एक छोरा र एक छोरी छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ३ : ३४ बजे

सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सेनाको आग्रह

काठमाडौँ – नेपाली सेनाले परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक

लुटिएका ३१ नाल हतियार र गोलीगट्ठा बरामद

काठमाडौँ – नेपाली सेनाले आन्दोलन क्रममा अराजक भिडले मङ्गलबार लुटेको

ड्रोनबाट देखिएको काठमाडौं (फोटो फिचर)

तस्बिरः नेपाल फोटो लाइब्रेरी काठमाडौं – बिहीबार प्रदर्शनकारीले संघीय संसद

आज बेलुकी पाँच बजेसम्म निषेधाज्ञा, त्यसपछि रातभर कर्फ्यू

काठमाडौँ – देशको सुरक्षा कमाण्ड सम्हालेको नेपाली सेनाले आज (बुधबार)

सेनाले थप्यो बिहीबार बिहान ६ बजेसम्म कर्फ्यू

काठमाडौं – नेपाली सेनाले कर्फ्यूको अवधि बढाएको छ । बुधबार