कोरोना संक्रमित सांसदले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिन पाउने « Khabarhub

कोरोना संक्रमित सांसदले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिन पाउने


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्रीले भोलि लिन लागेको विश्वासको मतमा कोरोना संक्रमित सांसदहरुले समेत मत दिन पाउने भएका छन् ।

आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले संक्रमित सांसदहरुले पनि मत दिन पाउने निर्णय गरेको हो ।

प्रधानमन्त्रीले विश्वासको मत लिन भोलि प्रतिनिधिसभाको विषेश अधिवेशन बोलाइएको छ । त्यसको अघिल्लो दिन आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना संक्रमित सांसदहरुलाई पनि मतदानको व्यवस्था मिलाउने निर्णय गरेको हो ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ३ : ४९ बजे

धोबिखोला मिचेर बनाइएको ७ तल्ले घर भत्काउन सुरु

काठमाडौं- सरकारले काठमाडौंको अनामनगरस्थित धोबीखोला मिचेर बनाइएको ७ तले घर

गाउँमै चिस्यान केन्द्र सञ्चालन भएपछि कृषक उत्साहित

पर्वत– पर्वतको मोदीमा जिल्लामै पहिलोपटक चिस्यान केन्द्र सञ्चालन गरिएको छ

बालेनले विधि मासेर बल र संविधान छलेर सेनाको आडमा शासन गर्न खोजे : प्रभु साह

सिराहा– आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

काठमाडौं– विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज नेपाल पत्रकार महासङ्घले

अकबरे खुर्सानी खेती प्रवर्द्धन गर्दै पैयूँ गाउँपालिका

पर्वत– दक्षिण पर्वतको पैंयूँ गाउँपालिकाले अकबरे खुर्सानीखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन