प्रधानमन्त्रीलाई विश्वासको मत दिन आफ्ना सांसदलाई एमालेको ह्वीप « Khabarhub

प्रधानमन्त्रीलाई विश्वासको मत दिन आफ्ना सांसदलाई एमालेको ह्वीप


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले सांसदहरुलाई पत्र लेखी सोमबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भई प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिन आग्रह गरेका हुन् ।

संसद अधिवेशनको पूर्व सन्ध्यामा संसदीय दलको बैठक राखी सदस्यहरूको भनाइहरू सुन्न र घनीभूत छलफल गर्न प्रधानमन्त्री एवम् दलका नेता केपी शर्मा ओलीलाई तीव्र इच्छा हुँदाहुँदै पनि कोभिड १९ को कारण प्रतिकुल अवस्था उत्पन्न भएकोले भौतिक रुपमा बैठक बस्न सम्भव नभएको पत्रमा उल्लेख छ ।

पत्रमा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्न सबै आफ्ना सांसदलाई ह्वीप जारी गरिएको छ ।

यस्तो छ पत्र

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ६ : २२ बजे

रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबद्वारा हवाई रक्षा प्रणालीमाथि अनुसन्धान

एजेन्सी– साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

मुस्ताङबाट हालसम्म ३० प्रतिशत मात्र स्याउ निकासी

मुस्ताङ– हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त

चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

गुल्मी– रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको छ ।