यस्तो छ सोमबार बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची « Khabarhub

यस्तो छ सोमबार बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसद सचिवालयले सोमबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

सचिवलायले सार्वजनिक गरेको कार्यसूची अनुसार सोमबार प्रतिनिधिसभाको पहिलो बैठकमा राष्ट्रपति विद्यादेवी भणडारीले संसद अधिवेशन आह्वान गर्न लेखेको पत्र पढेर सुनाउने तथा सभामुख अग्नि सापकोटाले बैठकको अध्यक्षता गर्ने सांसदहरुको मनोनय गर्नेछन्।

सोमबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतको प्रस्ताव राख्ने छन्।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजका लागि राष्ट्रपति भण्डारीले विशेष अधिवेशनको आह्वान गरेकी थिइन्।

सम्भावित कार्यसूची

 

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  १० : २५ बजे

राष्ट्रियसभामा नौ मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल सम्पन्न

काठमाडौं- राष्ट्रियसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि समूहीकृत

कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन

विराटनगर– कोशी प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने भनिएको बैठकको

रास्वपाको पेजमा राखियो केन्द्रीय सदस्य जित्ने एक-एक नेताको फोटो

 काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत पहिलो महाधिवेशनबाट

आयल निगममा वार्षिक करोडौँको ओभरटाइम भत्ता कटौती, सिफ्ट प्रणाली लागू गरिँदै

काठमान्डौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल

भारतको सहयोगमा झापामा विद्यालय भवन निर्माण सुरू 

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा झापाको शिवसताक्षी नगरपालिका–६ स्थित श्री