पाँच रोचक तथा ज्ञानबर्द्धक तथ्य « Khabarhub

पाँच रोचक तथा ज्ञानबर्द्धक तथ्य


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. टेनिस कोर्टहरु

हामीहरुले टेनिस खेल त देखेकै हुनुपर्छ । टेनिस खेल्ने कोर्टहरु तीन प्रकारका हुन्छन् : Clay court, Hard court र Grass court ।

२. शब्दहरु

विश्व प्रसिद्ध साहित्यकार शेक्सपियरले Assassination (हत्या) र Bump (आघात) शब्दहरु पहिलो पटक प्रयोगमा ल्याएका थिए ।

३. गल्फको बल

सन् १८५० भन्दा अघि गल्फ खेलमा प्रयोग गरिने बल छालाबाट बनाइने गरिन्थ्यो । त्यस बलभित्र प्वाँखहरु खाँदिएको हुन्थ्यो ।

४. पृथ्वीदेखि यमसम्म

प्रकाशलाई पृथ्वीदेखि यम ग्रहसम्म पुग्न ६ घण्टा लाग्ने गर्छ । प्रकाश एक सेकेण्ड बराबर १ लाख ८६,००० माइलको गतिमा हिँड्ने गर्छ ।

५. पेपर क्लिप

पेपर क्लिपका आविष्कारक Johann Vaaler लाई मानिन्छ । उनको जन्म सन् १८६६ मा नर्वेमा भएको थियो । उनले सन् १८९९ मा पेपर क्लिप बनाएका थिए ।

साभार : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ७ : ३५ बजे

बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने

एजेन्सी– बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने यहाँको निर्वाचन

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

बेवारिसे बिरामीको रगत शुल्क नेरेसो काठमाडौँ शाखाले व्यहोर्ने

काठमाडौं– बेवारिसे बिरामीका लागि आवश्यक पर्ने रगत एवं रगतजन्य पदार्थको

नयाँ-पुराना सबै दल आन्तरिक कलहले बिरामी, जनतामा बढ्दैछ निराशा र आक्रोश

काठमाडौं- सत्ता र आन्तरिक शक्तिको संघर्षका कारण नेपालको राजनीति लामो