३८ वर्षदेखि फरार अभियुक्त पक्राउ « Khabarhub

३८ वर्षदेखि फरार अभियुक्त पक्राउ


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चपनुर- बन्दुक, बञ्चरोलगायत हतियार देखाएर लुटपाटका एक अभियुक्तलाई प्रहरीले ३८ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका–३ का ५५ वर्षीय लालबहादुर लुकार रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीका अनुसार राष्ट्रिय वाणिज्य बैंकमा रकम जम्मा गर्न जाने क्रममा लारी डिस्टीलरीका कर्मचारीलाई लुहारले २०४० साल पुस १० गते जंगलमा लुटपाट गरेको अभियोग थियो।

प्रहरीले उनलाई घरबाट नै पक्राउ गरेको हो । अदालतले लुहारलाई तीन वर्ष एक महिना १५ दिन कैद सजाय तोकेको थियो । पक्राउ परेसँगै उनी जेल चलान भइसकेका छन् ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ११ : १० बजे

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न

बाढीपीडितका लागि हिमालय एयरलाइन्सका कर्मचारीको १३ लाख सहयोग

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनामा

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना