तीन मन्त्रीसहित प्रदेश २ सरकारमा काँग्रेस सहभागी हुँदै, आजै शपथ  « Khabarhub

तीन मन्त्रीसहित प्रदेश २ सरकारमा काँग्रेस सहभागी हुँदै, आजै शपथ 


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम–  प्रदेश २ सरकारले नेपाली काँग्रेससँग सत्ता सहकार्यको लागि सहमति गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउत र काँग्रेस संसदीय दलका नेता रामसरोज यादवबीच सहमति भएको हो । सहमतिअनुसार काँग्रेस तीन मन्त्री र तीन राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने भएको हो ।

रामसरोज यादव भौतिक पूर्वाधार तथा विकास,ओम प्रकाश शर्मालाई उर्जा र खानेपानी र विरेन्द्र सिंहलाई महिला बालबालिका तथा खेलकुद मन्त्रालय दिने सहमति भएको छ ।

राज्य मन्त्रीको टुङ्गो लागेको छैन् । तर, साँढे ७ बजे नै नवनियुक्त मन्त्रीहरुले शपथग्रहणको कार्यक्रम राखिएको आन्तिरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।

माओवादी केन्द्रसँग भने सरकारमा सहभागिताका विषयमा सहमति हुन सकेको छैन् । विहीबार माओवादीलाई पनि सरकारमा सहभागी गराउने सरकारको तयारी छ ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ६ : १८ बजे

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगन्ज बजारमा साउने सोमबारको ‘बोलबम’

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

काठमाडौँ– यस वर्षको साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मूल मन्दिरभित्र

आज २०८३ साल साउन ११ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ११ गते सोमबार सन् २०२६