परराष्ट्रमन्त्री महासेठलाई भारतीय समकक्षी जयशंकरले दिए बधाई « Khabarhub

परराष्ट्रमन्त्री महासेठलाई भारतीय समकक्षी जयशंकरले दिए बधाई


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले नवनियुक्त नेपाली समकक्षी रघुवीर महासेठलाई बधाइ सन्देश दिएका छन् ।

उनले परराष्ट्रमन्त्री महासेठलाई दिएको बधाई सन्देश लिएर भारतीय राजदूत विनयमोहन क्वात्रा बुधबार दिउँसो मन्त्रालय पुगेका हुन् ।

उक्त अवसरमा परराष्ट्रमन्त्री महासेठ र भारतीय राजदूत क्वात्राबीच खोप आयात र कोभिड–१९ महामारीविरुद्ध मिलेर लड्ने विषयमा छलफल भएको जनाइएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ११ : ०७ बजे

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

नयाँदिल्ली– विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले

बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता