द हन्ड्रेड क्रिकेट प्रतियोगिता खेल्न सन्दीप इंग्ल्यान्ड प्रस्थान « Khabarhub

द हन्ड्रेड क्रिकेट प्रतियोगिता खेल्न सन्दीप इंग्ल्यान्ड प्रस्थान


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने इंग्ल्यान्ड प्रस्थान गरेका छन् ।

द हन्ड्रेड क्रिकेट प्रतियोगिताका लागि सन्दीप बिहीबार राति इंग्ल्यान्ड प्रस्थान गरेका हुन् ।

सन्दीपले सामाजिक सञ्जालमार्फत आफू इंग्ल्यान्ड प्रस्थान गरेको जानकारी दिएका छन् ।  सन्दीप इंग्ल्यान्ड पुगेपछि १० दिन क्वारेन्टिनमा बस्ने छन् ।

सन्दीपले ओभल इन्भिन्सिबलबाट पहिलो संस्करणको द हन्ड्रेड क्रिकेट खेल्ने छन् । १०० बलको हुने द हन्ड्रेड क्रिकेट जुलाई २१ बाट सुरु हुनेछ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  १० : १२ बजे

आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा

दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव आजदेखि  

इलाम– देउमाई नगरपालिकाको वडा नं. ३ पानिटारस्थित सामुदायिक विकास समाजको

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेन-जी आन्दोलनकी घाइते एकता

उपराष्ट्रपति भान्स र प्रधानमन्त्री शरिफबीच भेटवार्ता

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा इरानसँगको उच्चस्तरीय शान्ति वार्ताका क्रममा पाकिस्तानी

ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीप्रति नेकपाको आपत्ति

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ट्रेड युनियन र विद्यार्थी