अभिनेत्री जेनीको अन्त्येष्टि « Khabarhub

अभिनेत्री जेनीको अन्त्येष्टि


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको थापागाउँस्थित सनराइज अपार्टमेन्टमा बिहीबार बेलुका आत्महत्या गरेकी निर्मात्री तथा अभिनेत्री जेनी कुँवरको शुक्रबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

अन्त्येष्टि अघि नेपाल चलचित्र कलाकार संघले श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । सभामा कलाकार, प्राविधिक, निर्माता, निर्देशकले जेनीप्रति अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

जेनीले ‘घायल’ र ‘हलचल’ फिल्म निर्माण गरेकी छन् । उनले ‘घायल’, ‘हलचल’, ‘मिस्टर डन’लगायतका फिल्ममा अभिनय गरेकी छन् ।

जेनीको श्रीमान र दुई छोरी छन् । दुवै छोरी अमेरिका र अष्ट्रेलियामा छन् । एक वर्षअघिदेखि डिप्रेसनमा रहेकी उनी केही वर्षयता अध्यात्ममा पनि लागेकी थिइन् ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ४ : ०० बजे

काठमाडौँमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी प्रहरी परिचालन

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले बडादशैँ, तिहार र छठ

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै