गुलेलीले ढोका र झ्यालको सिसा फुटाएको आरोपमा पक्राउ « Khabarhub

गुलेलीले ढोका र झ्यालको सिसा फुटाएको आरोपमा पक्राउ


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया– गुलेलीले ढोका र झ्यालको सिसा फुटाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीकाअनुसार पक्राउ पर्नेमा बर्दिया गुलरिया नगरपालिका –५ बस्ने ३० वर्षीय रमेश थारु छन् ।

जिल्ला प्रहरी कार्याय बर्दीयाका डीएसपी हेमबहादुर राईका अनुसार शिक्षा विकास तथा समन्वय ईकाई बर्दियाको कार्यालय भवनमा गुलेली प्रहार गरी ढोका र झ्यालको सिसा फुटाएको आरोपमा उनलाई गुलेली र ढुंगासहित पक्राउ गरिएको हो ।

अहिले सार्वजनिक हित तथा नैतिकता विरुद्धको कसुरमा आवश्यक कानूनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ६ : २५ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)