जुवा खेलिरहेको अवस्थामा विराटनगरबाट १२ जना पक्राउ « Khabarhub

जुवा खेलिरहेको अवस्थामा विराटनगरबाट १२ जना पक्राउ


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- जुवा खेलिरहेको अवस्थामा प्रहरीले मोरङको विराटनगर महानगरपालिका–१२ बाट १२ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार विराटनगर–१२ स्थित संगत गीत गजलमा जुवा खेलिरहेका १२ जनालाई लाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा विराटनगर बस्ने राहुल सहनी, भुवन कालाखेती, राजन पौदार, दिनेश सत्रा र सुवोध पासवानसहित १२ जना छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार जुवाखालबाट २ लाख ३१ हजार नगद समेत बरामद गरिएको छ ।

पक्राउ परेका उनीहरु विरुद्ध जुवा ऐन–२०२० अनुसार जिल्ला प्रशासन कार्यालय मोरङबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ८ : ५५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना