राजीनामा दिने तयारीमा रेलवे कम्पनीका महाप्रबन्धक भट्टराई « Khabarhub

राजीनामा दिने तयारीमा रेलवे कम्पनीका महाप्रबन्धक भट्टराई


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले राजीनामा दिने तयारी गरेका छन् ।

आचरण र अनियमितताको आरोप लगाउँदै गत मंगलबार सरकारले स्पष्टीकरण सोधेपछि भट्टराईले आज पत्रकार सम्मेलन गरेर आफूले गरेका कामको विवरण सार्वजनिक गर्दैछन् । यसलगत्तै उनले मन्त्रालय राजीनामा बुझाउने तयारी गरेको निकट स्रोतले जनाएको छ ।

प्रष्टीकरण सोधेर सरकारले हटाउने तयारी गरिरहँदा भट्टराईले त्यसअघि नै राजीनामा दिने तयारी गरेका हुन् ।

भट्टराईले केपी ओली नेतृत्वको सरकारले २०७७ जेठ २८ गते नियुक्त गरेको थियो । उनले असार ४ बाट कार्यभार सम्हालेका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  १० : ४० बजे

नेपथ्यको कन्सर्ट : नेपालदेखि दुबई र सिक्किमसम्म गुन्जिँदै

काठमाडौं– नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ फेरि देश-विदेशका विभिन्न सहरमा साङ्गीतिक

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको