‘सानु’मा पल र निरञ्जली « Khabarhub

‘सानु’मा पल र निरञ्जली


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक शम्भु राई र गायिका मेलिना राईको स्वरमा नयाँ गीत ‘सानु’ को भिडियो सार्वजनिक भएको छ । गीतमा गायक शम्भुकै शब्द र संगीत छ ।

समन अधिकारी निर्देशित भिडियोमा पल शाह र निरञ्जली लामा फिचर्ड छन् । ‘चिठी तिमीलाई’, ‘एनी हौ’, ‘आँखैमा झलझली’ लगायतका गीतका सर्जक शम्भुको गीतलाई दर्शक र स्रोताले निकै मन पराउने गरेका छन् ।

थुप्रै सफल गीतका सर्जक शम्भु राईका गीतहरुमा मौलिकता भेटिन्छन । सार्वजनिक गीत सानुमा पल शाहले लुगा सिउनेको भूमिका गरेका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  १२ : ०५ बजे

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता