‘सानु’मा पल र निरञ्जली « Khabarhub

‘सानु’मा पल र निरञ्जली


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक शम्भु राई र गायिका मेलिना राईको स्वरमा नयाँ गीत ‘सानु’ को भिडियो सार्वजनिक भएको छ । गीतमा गायक शम्भुकै शब्द र संगीत छ ।

समन अधिकारी निर्देशित भिडियोमा पल शाह र निरञ्जली लामा फिचर्ड छन् । ‘चिठी तिमीलाई’, ‘एनी हौ’, ‘आँखैमा झलझली’ लगायतका गीतका सर्जक शम्भुको गीतलाई दर्शक र स्रोताले निकै मन पराउने गरेका छन् ।

थुप्रै सफल गीतका सर्जक शम्भु राईका गीतहरुमा मौलिकता भेटिन्छन । सार्वजनिक गीत सानुमा पल शाहले लुगा सिउनेको भूमिका गरेका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  १२ : ०५ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल