प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको आज १०८औँ जन्मजयन्ती | Khabarhub Khabarhub

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको आज १०८औँ जन्मजयन्ती


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको आज १०८औं जन्मजयन्ती । मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

बीपी जयन्तीका अवसरमा कांग्रेस उसका भ्रातृ एवं शुभेच्छुक संस्था र सुन्दरीजलस्थित बीपी संग्रहालयले कार्यक्रम आयोजना गरेका छन् ।

यस वर्ष पनि नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेकाले भरसक जुम प्रविधिमार्फत कार्यक्रम गर्न कांग्रेसले आह्वान गरेको छ ।

कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा गएको थियो ।

 

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  १० : १० बजे

बागलुङका किसानले गराए ७०५ पशुको बिमा

गलकोट– दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानका ७०५ पशुको बिमा

बत्तीस लाखमा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण

दमौली– भिमाद नगरपालिका–१ डुम्रीबेँसीमा ३२ लाख ४५ हजारको लागतमा चारकोठे

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मनाङमा कात्तिक १७ मा उप-निवार्चन हुने

मनाङ– हिमाली जिल्ला मनाङमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा

मैजुबहालको ढुङ्गेधारालाई धार्मिक सहिष्णुताको अनुपम नमूना बनाइँदै

काठमाडौं– मैजुबहाल ढुङ्गेधारास्थित बगलामुखी मन्दिर क्षेत्रलाई धार्मिक सहिष्णुताको अनुपम नमूनाका