पशुपतिनाथमा तीज पूजाका दृश्य « Khabarhub

पशुपतिनाथमा तीज पूजाका दृश्य


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिन्दू धर्मावलम्बीले महिलाले आज हरितालिका तीज पर्व मनाएका छन् । कोरोना कहरकैबीच धर्मावलम्बीहरु शिवालयमा पुगेर पूजापाठ गरेका छन् ।

कोरोना कहरले धेरै मठमन्दिर बन्द भए पनि श्रद्धालुहरुले मन्दिर परिसर पुगेर पूजाआजा गरेका छन् ।

आज पशुपतिनाथ मन्दिरमा पनि पूजा गर्नेको संख्या ठूलो थियो ।

तस्वीरमा हेर्नुहोस् हरितालिका तीजमा पशुपतिनाथमा देखिएको दृश्य

 

तस्वीर : न्यूज कारखाना

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  १२ : २४ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका