भारतमा थप १९ हजार ८७० जनामा संक्रमण « Khabarhub

भारतमा थप १९ हजार ८७० जनामा संक्रमण


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा १९ हजार ८७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३९ लाख ३४ हजार ३३५ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा २ लाख ४३ हजार २२४ जना सक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन २४८ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ५० हजार ४०८ पुगेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ७ : ४५ बजे

जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता

जुम्ला– यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता

नवनियुक्त चार मन्त्रीले लिए शपथ, अन्तरिम सरकार अब १४ सदस्यीय

काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शुक्रबार चारजना मन्त्री थपिएका

फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा ६७ लाख रुपैयाँको क्षति

घोराही– यहाँको राप्ती गाउँपालिका–२ पुन्यपुरमा रहेको फोहर व्यवस्थापन तथा स्रोत

महाधिवेशन अगाडि एमालेको अन्तिम सचिवालय बैठक च्यासलमा

काठमाडौं- शनिबारदेखि सुरू हुने एघारौँ महाधिवेशन अगाडि नेकपा एमाले सचिवालयको

यस्तो छ सल्लाघारीमा एमालेको महाधिवेशनस्थल (तस्बिहरू)

काठमाडौं– यही मंसिर २७ गते एमालेको ११ औं महाधिवेशनको उद्घाटन