सुवेदीको विश्लेषण : नेपाल र विश्व  राजनीतिमा अनपेक्षित घटनाक्रम विकसित हुँदैछ (भिडियोसहित) « Khabarhub

सुवेदीको विश्लेषण : नेपाल र विश्व  राजनीतिमा अनपेक्षित घटनाक्रम विकसित हुँदैछ (भिडियोसहित)


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खबरहरब साप्ताहिक विश्लेषणमा विश्लेषक अरुणकुमार सुवेदीले नेपालको राजनीतिक घटनाक्रम र विश्व घटनाक्रम अनपेक्षित रूपमा विकास भइरहेको बताएका छन् ।

उनले नेपालमा हार्डलाइनर कम्युनिस्ट मोहन वैद्य र नारायणमान बिजुक्छेले राजासंस्थाको सीमित सहकार्यको कुरा उठाएको प्रसङ्गलाई दशैँको मालश्री धुनसँगै आएको लालश्री धुन भनेका छन् ।

सुवेदीले चीन–ताइवान बढ्दो तनावको पनि संक्षिप्त विश्लेषण गरेका छन् ।

सुवेदीले कुनै व्यक्ति अनियत्रित शक्ति लिएर निरङ्कुश हुँदा देशले त्यसको त्यसको मूल्य चुकाउनु परेको उदाहरण दिएका छन् । उनले चीनमा सी चिनफिडको शक्ति केन्द्रीकरण प्रभावको पनि विश्लेषण गरेका छन् ।

खबरहबसँग सुवदेदीको साप्ताहिक भिडियो यो लिङ्कमा हेर्न सकिन्छ

 

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ८ : ३० बजे

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको