कांग्रेसलाई देशकै ठुलो पार्टी बनाउनुपर्छ : देउवा « Khabarhub

कांग्रेसलाई देशकै ठुलो पार्टी बनाउनुपर्छ : देउवा


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सबै मिलेर पार्टीलाई देशकै ठुलो पार्टी बनाउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतद्वारा लिखित ‘नेपाली कांग्रेस एण्ड नेशन बिल्डिङ’ नामक पुस्तक विमोचन गर्दै प्रधानमन्त्री देउवाले १४औँ महाधिवेशनमा सबै मिलेर अघि बढ्नुपर्ने बताएका हुन् ।

‘पार्टीमा जहिले पनि सक्रिय रूपमा लाग्ने र सुरु गरेको कामलाई जसरी पनि पूरा गर्ने स्वभाव भएका व्यक्तिले लेखको पुस्तक राम्रो हुन्छ भन्ने विश्वास लिएको छु।’ महतको प्रशंसा गर्दै देउवाले भने, ‘मैले पुस्तक पढ्न पाएको छैन, पुस्तक राम्रो बनेको छ भन्ने विश्वास लिएको छु ।’

पुस्तक अध्ययन गरेर प्रतिक्रिया दिने उनको भनाइ छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  ११ : ०६ बजे

शुक्रबारसम्म नै पानी पर्छ, कतिपय ठाउँमा ठूलो वर्षा हुन्छ : मौसमविद्

काठमाडौं– पछिल्लो समयमा परेको पानी आगामी शुक्रबारसम्म नै पर्नसक्ने मौसविद्ले

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिनको बन्द

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका