जोक्स : अँध्यारो थियो | Khabarhub Khabarhub

जोक्स : अँध्यारो थियो


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक अपराधीलाई फाँसी दिनका लागि जंगलमा लगिदै थियो । वर्षा एकदमै भइरहेको थियो । बाटो एकदमै असमतल र अँध्यारो थियो । कैदी बारम्बार ठक्कर खाइरहन्थ्यो ।

त्यो अपराधी एकदमै रिसाएर बोल्यो–यो कहाँको न्याय हो । म मर्न जाँदैछु फेरि यस्तो गन्धा बाटोमा लिएर हिँड्दैछौ फाँसी दिने बोल्यो–तैंले त जानु मात्र छ भाइ, हामीले त यहीँ बाटो फर्किनु पनि छ ।

साभार : हँसाउने जोक्सपुस्तकबाट

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ६ : ५० बजे

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।

सात हजार पशुपक्षीको उपचार

कैलाली– कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ