एसी मिलानको सहज जित « Khabarhub

एसी मिलानको सहज जित


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इटालियन सिरी ‘ए’ फुटबलमा शीर्ष स्थानको एसी मिलानले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा मिलानले टोरिनोलाई २-० ले पराजित गरेको हो ।

घरेलु मैदानमा मिलानलाई जित दिलाउन राफेल लियो र फ्रान्क केस्सीले एक एक गोल गरे ।

जितसँगै मिलानले १७ खेलमा ४० अंक जोडेको छ । मिलानले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । टोरिनो १२ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ८ : ५० बजे

नायक अविषेकलाई भन्दा बढी किन गायक केहरलाई ब्रान्डिङ गर्दैछन् निर्देशक राउत ?

काठमाडौं – डेब्यू नायक अविषेक खड्का र डेब्यू नायिका आकृति

विशेष महाधिवेशनका लागि कांग्रेस प्रतिनिधि काठमाडौं आउँदै, भृकुटीमण्डपमा बढ्यो चहलपहल

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुनुअघि नै काठमाडौंको भृकुटीमण्डप

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ