एसी मिलानको सहज जित « Khabarhub

एसी मिलानको सहज जित


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इटालियन सिरी ‘ए’ फुटबलमा शीर्ष स्थानको एसी मिलानले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा मिलानले टोरिनोलाई २-० ले पराजित गरेको हो ।

घरेलु मैदानमा मिलानलाई जित दिलाउन राफेल लियो र फ्रान्क केस्सीले एक एक गोल गरे ।

जितसँगै मिलानले १७ खेलमा ४० अंक जोडेको छ । मिलानले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । टोरिनो १२ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ८ : ५० बजे

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सडक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको