राष्ट्रिय सङ्गीतकर्मी सङ्घ पोखरामा सुनिल गायक निर्वाचित « Khabarhub

राष्ट्रिय सङ्गीतकर्मी सङ्घ पोखरामा सुनिल गायक निर्वाचित


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी – राष्ट्रिय सङ्गीतकर्मी सङ्घ पोखरा नगर कमिटीको प्रथम अधिवेशनले सुनिल गायकको नेतृत्वमा १५ सदस्यीय कमिटी निर्वाचित गरेको छ ।

कमिटीको प्रथम उपाध्यक्षमा शाहिल गायक, द्वितीय उपाध्यक्षमा टंक चापागाईं, महिला उपाध्यक्षमा शान्ति बराल, महासचिवमा कुमार गौतम, सचिवमा उमेश अधिकारी, सहसचिवमा किरण अधिकारी, कोषाध्यक्षमा सविना क्षेत्री र सहकोषाध्यक्षमा तारा बाँस्तोला निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यमा बलराम अधिकारी, मोहन माल्बुल, प्रदीप ठकुरी, सुचेन्द्र परियार, रीता बराल र निश्चल श्री रहेका छन् ।

अधिवेशनमा नेपाल पत्रकार महासङ्घ केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, राष्ट्रिय सङ्गीतकर्मी सङ्घ केन्द्रिय कमिटिका सहसचिव लोकराज सापकोटा र राष्ट्रिय सङ्गीतकर्मी सङ्घ गण्डकी प्रदेशका कृष्णप्रसाद गौतमलगायतले नवनिर्वाचित समिति कला सङ्गीतका क्षेत्रमा क्रियाशील बन्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ११ : ४३ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन