धेरै यौनसम्पर्क गरेकै कारण पृथ्वीबाटै हराउँदैछ यो जीव « Khabarhub

धेरै यौनसम्पर्क गरेकै कारण पृथ्वीबाटै हराउँदैछ यो जीव


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सृष्टि, स्वास्थ्य, प्रेम, सामित्यता र शारिरिक सन्तुष्टिका लागि यौन आवश्यक मानिन्छ । तर, यही आवश्यकता कहिलेकाहीँ मृत्यु, अझ त्यो भन्दा बढि कुनै निश्चित प्रजातिको अस्तित्व नै संकटमा पारिदिने अस्त्र बन्दोरहेछ ।

लगातार १४ घण्टासम्म यौनक्रिडामा लिप्त रहने जीव यान्टइकाइनस लोपोन्मुख प्रजातिमा सूचिकृत भइसकेको छ । लामो समयसम्म सम्भोगमा मग्न रहँदा उनीहरू सजिलै दुस्मनको शिकार हुने गर्छन् । यौनकै कारण यो जीव मासिने क्रम निरन्तर बढ्दो छ ।

यान्टइकाइनस मुसोजस्तै देखिन्छ । हालम्म वैज्ञानिकहरूले यसको पाँच प्रजाती पत्ता लगाइसकेका छन् । सामान्यतया कालो पुच्छर भएको ध्वाँसे र चम्किलो टाउको भएको गरी दुई प्रजातिलाई चाहिँ सजिलै ठम्याउन सकिन्छ ।

सामान्यतया जनावरहरू एउटा निश्चित मौसम या अवधिमा यौन सम्बन्ध राख्छन् । यो अजीवको जीव चाहिँ हप्तौंसम्म राशक्रिडामा मग्न रहन्छ ।

प्रत्येक यान्टइकाइनसले धेरै यौनसाथीसँग सम्बन्ध राख्न रूचाउँछ । अत्याधिक यौन सम्बन्ध नै यो जीवको अस्तित्व मेटिने प्रमुख कारण रहेको वैज्ञानिकहरूले दावी गरेका छन् ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ११ : ०५ बजे

स्थानिय तहमा सेवा प्रवाह प्रभावित भए कारबाही गर्ने मन्त्रालयको चेतावनी

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा प्रमुख

कोशी प्रदेशसभाबाट आमसञ्चार विधेयक सर्वसम्मतिले पारित

विराटनगर– कोशी प्रदेशसभाको सोमबार बसेको बैठकमा ‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा

ओली र लेखक दुवैका बन्दी प्रत्यक्षीकरण रिट खारेज, परमादेश जारी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा भएको

बाख्रालाई घाँस काट्न गएका विष्ट चार दिनपछि मृत फेला

दमक– बाख्रालाई घाँस काट्न भनी यही चैत १९ गते घरबाट