म्याराथनमा नेपाललाई ऐतिहासिक सफलता « Khabarhub

म्याराथनमा नेपाललाई ऐतिहासिक सफलता


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालकी म्याराथन धाविका पुष्पा भण्डारीले बंगलादेशमा स्वर्ण पदक जितेकी छन्।

आइतबार ढाका म्याराथनको दक्षिण एसियाली विधामा स्वर्ण  पदक हात पारेकी हुन् । उनले म्याराथन २ घण्टा ५९ मिनेट ४१ सेकेन्डमा दूरी पूरा गरेकी हुन् ।

पुष्पाले हात पारेको स्वर्ण नेपाली महिला एथलेटिक्समै सबैभन्दा ठूलो सफलता हो । यो म्याराथनमा पहिलो संस्करण हो ।

पुष्पाले काठमाडौंमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक हात पारेकी थिइन्। यस्तै बंगलादेशमा नेपालका किरण सिंह बोगटीले २ घण्टा २६ मिनेट १३ सेकेन्डमा दुरी पूरा गरेका थिए ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  १ : १६ बजे

ट्रम्पलाई झट्का, अस्ट्रेलियाले होर्मुज स्ट्रेटतर्फ युद्धपोत पठाउन मानेन

ब्रिसबेन- अष्ट्रेलियाले होर्मुज जलडमरूमध्यमा आफ्ना युद्धपोत नपठाउने स्पष्ट पारेको छ।

दुबई विमानस्थल क्षेत्रमा आक्रमण, आगलागीपछि बन्द गरियो सबै उडान

दुबई- अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दुबई अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा आक्रमण भएको

लमजुङमा एक वृद्ध मृतावस्थामा फेला

लमजुङ– लमजुङस्थित बेसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाटको मध्य मस्र्याङ्दी

सूर्यविनायक चक्रपथ जोड्ने पलाँसे–तारकेश्वर सडकको शिलान्यास

भक्तपुर– बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले भक्तपुरको पलाँसे–तारकेश्वर सडकखण्ड निर्माण

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र