गेटाफेविरूद्ध रियल मड्रिडको सहज जित « Khabarhub

गेटाफेविरूद्ध रियल मड्रिडको सहज जित


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले गेटाफेविरूद्ध सहज जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा साविक विजेता रियलले गेटाफेलाई २-० ले गोलले हराएको हो ।

रियलको जितमा करिम बेन्जिमा र फर्लान्ड मेन्डीले एकएक गोल गरे ।

जितसँगै रियल २२ खेलमा ४६ अंकसहित तालिकाको दोस्रो स्थानमा उत्रिएको छ । उसले शीर्ष स्थानको एट्लेटिकोसँग अंक दूरी ५ मा झारेको छ ।

पराजित गेटाफे भने २४ अंकसहित १३औँ स्थानमा छ ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ७ : २५ बजे

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा