राजीवलाई ‘टुनामुना’ लगाउँँदै जेबिका « Khabarhub

राजीवलाई ‘टुनामुना’ लगाउँँदै जेबिका


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक वासुदेव केसीको नयाँ गीत ‘टुनामुना’ को भिडियो सार्वजनिक भएको छ । गायक केसीको एलबम ‘राईजिङ सन’ मा समावेश यो गीतमा केसीलाई गायनमा गायिका विद्या तिवारीले साथ दिएकी छन् । गीतमा हरि लम्सालको शब्द र संगीत छ ।

जेबिका कार्की र राजीव थापा फिचर्ड भिडियोमा मिलन एक्स तामाङ र मन्दीप बखुंछेको छायांकन, सुप्रिम पराजुलीको सम्पादन र मन्दीपकै निर्देशन छ । भिडियोको कन्सेप्ट मनोज सापकोटाले तयार पारेका हुन् ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  १२ : ०० बजे

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा

काठमाडौँमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी प्रहरी परिचालन

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले बडादशैँ, तिहार र छठ