भालूको व्यवहारले मानिस चकित (भिडियो) « Khabarhub

भालूको व्यवहारले मानिस चकित (भिडियो)


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जंगली जनावर भालूको आफ्नै दुनिया हुन्छ । यो जनावर आफ्नै धुनमा खेल्दै रमाउने जीव मानिन्छ । खानु, पिउनु, सुत्नु उट्पट्यागं गरेर दिन काट्नु भालुको दैनिकी जस्तै हो । यस्तै एक भालुको भिडियो सामाजिक सञ्जालमा भिडियो चर्चामा छ ।

भिडियोमा एक कारमा सवार व्यक्तिले भालुलाई देखेर हात हल्लाउछन् । उता भालु पनि मानिसले झै त्यसै गरी हात हल्लाएर प्रतिकृया दिन्छ । त्यतिमात्र होइन, गाडीमा बसका ती व्यक्तिले भालुलाई ब्रेडको एक टुक्रा फ्याकेर दिन्छन् । तर भालु खाना देखेर उठ्दैन र आफ्नो स्टाइलमा आफु तिर आएको ब्रेडलाई मुखले च्याप्प टोक्छ र खान्छ ।

यो भिडियो सामाजिक सञ्जालहरुमा निकै चर्चामा छ । भालुको ब्रेड खाने स्टाललाई धेरैले ग्रेट एटिच्युट र स्वाग भनेका छन् ।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  १० : ४८ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका