भालूको व्यवहारले मानिस चकित (भिडियो) « Khabarhub

भालूको व्यवहारले मानिस चकित (भिडियो)


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जंगली जनावर भालूको आफ्नै दुनिया हुन्छ । यो जनावर आफ्नै धुनमा खेल्दै रमाउने जीव मानिन्छ । खानु, पिउनु, सुत्नु उट्पट्यागं गरेर दिन काट्नु भालुको दैनिकी जस्तै हो । यस्तै एक भालुको भिडियो सामाजिक सञ्जालमा भिडियो चर्चामा छ ।

भिडियोमा एक कारमा सवार व्यक्तिले भालुलाई देखेर हात हल्लाउछन् । उता भालु पनि मानिसले झै त्यसै गरी हात हल्लाएर प्रतिकृया दिन्छ । त्यतिमात्र होइन, गाडीमा बसका ती व्यक्तिले भालुलाई ब्रेडको एक टुक्रा फ्याकेर दिन्छन् । तर भालु खाना देखेर उठ्दैन र आफ्नो स्टाइलमा आफु तिर आएको ब्रेडलाई मुखले च्याप्प टोक्छ र खान्छ ।

यो भिडियो सामाजिक सञ्जालहरुमा निकै चर्चामा छ । भालुको ब्रेड खाने स्टाललाई धेरैले ग्रेट एटिच्युट र स्वाग भनेका छन् ।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  १० : ४८ बजे

हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु

अल मुकल्ला – यमनमा हुथी मिसाइल र ड्रोन आक्रमणमा बिहीबार

सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

सुदूरपश्चिम – नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर रकम असुली

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई