गैडाको खाग तस्करीमा संलग्न गिरोह पक्राउ « Khabarhub

गैडाको खाग तस्करीमा संलग्न गिरोह पक्राउ


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– गैडाको खाग तस्करीमा संलग्न गिरोह पक्राउ परेको छ। गत भदौ १६ र २१ गते र कार्तिक १९ गते चोरी शिकारीबाट गैडा मरेपछि अनुसन्धानको क्रममा ठूलो गिरोह समातिएको हो ।

उनीहरुको साथबाट चोरी शिकारीमा प्रयोग भएको २ थान भरुवा बन्दुक, एउटा स्कार्पियो गाडी, मोटरसाइकल , बैंकमा जम्मा गरिएको ४१ लाखको भौचर, पैसाको बण्डलजस्तै देखिने गरी कागजको बण्डल र केही खानेकुरा बरामद भएको छ ।

उनीहरुविरुद्ध नवलपुर जिल्ला अदालतमा आजै मुद्दा दायर गरिएको छ । निकुञ्ज प्रशासन , नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धानबाट यति ठूलो संख्या पक्राउ गर्न सफल भएको हो।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  १ : ५८ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको