तस्वीरमा आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’ « Khabarhub

तस्वीरमा आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म ‘डिसेम्बर फल्स’को यतिबेला पोखराका विभिन्न स्थानमा छायांकन भइरहेको छ । माघको पहिलो साता छायांकन शुरु भएको फिल्मका केही तस्वीरहरु फिल्मको सुटिङ सेटबाट सार्वजनिक भएका छन् ।

तस्वीरमा आर्यन र उपासनाको विभिन्न भावलाई देखाइएको छ । प्रविण झाको निर्देशन रहेको फिल्ममा सुमन थापा ‘रोहित’, सलोन बस्नेत, दयाराम दाहाल, नरेश भट्टराईलगायतको अभिनय छ । निर्देशक प्रविणले पोखराको केही दिनको सेड्युल सकेलगत्तै काठमाडौंमा दुई साताको समय तालिकामा सुटिङ गरिनेछ ।

रामप्रसाद रिजाल प्रस्तुतकर्ता रहेको फिल्ममा लक्ष्मण रिजाल कार्यकारी निर्माता र राजकुमार भट्ट निर्माता छन् । बिपीका खनालको कथा रहेको फिल्ममा केदार भुषालको पटकथा तथा संवाद र महेश आर गुप्ताको छायांकन छ । फिल्म २०७८ साउन १ गते रिलिज हुनेछ । फिल्मको युट्युब र अष्ट्रेलिया राइट बिक्री भइसकेको छ ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ४ : २० बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर