थप १३४ जनामा कोरोना संक्रमण पुष्टि, ११८ संक्रमणमुक्त « Khabarhub

थप १३४ जनामा कोरोना संक्रमण पुष्टि, ११८ संक्रमणमुक्त


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा मुलुकभर थप १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कुल संक्रमितको संख्या दुई लाख ७२ हजार ३ सय ४९ जना पुगेको छ।

जसमध्ये सक्रिय संक्रमितको संख्या १ हजार ७५३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन्। नेपालमा हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ४७ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा ११८ जना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ६८ हजार पाँच सय ४९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ५ : ११ बजे

लुम्बिनी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई जसपाको २४ घण्टे स्पष्टीकरण

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी

हेर्नुहोस्, नाडा अटो शोमा राखिएका चारपाङ्ग्रे विद्युतीय गाडी

काठमाडौं– नेपालकै ठूलो अटोमोबाइल मेला नाडा अटो शो–२०२६ मा विभिन्न

पाकिस्तान–इरान वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापनामा प्रगति

इस्लामावाद- पाकिस्तान र इरानबीच भएको उच्चस्तरीय वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापना गर्ने

मुद्दा हारेपछि जब वकिलले सर्वोच्चको भवनबाट हामफाल्न खोजे…

काठमाडौं- ठगीसम्बन्धी मुद्दामा आफूविरुद्ध फैसला आएपछि एकजना अधिवक्ताले सर्वोच्च अदालत

उच्च अदालत सुर्खेत, जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फर्छ्योट

जुम्ला–उच्च अदालत सुर्खेत, जुम्ला इजलासले गत आर्थिक वर्षमा ९५ दशमलव