चुट्किला : पछाडि नहेरी भागेँ « Khabarhub

चुट्किला : पछाडि नहेरी भागेँ


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शेरे : म एउटा घनघोर जङ्गलमा हिँडिरहेको थिएँ अचानक ५ वटा बाघ आए ।

मुन्द्रे : नचाइने कुरा ६ वटा बाघ नि सँगै हिँड्छन् र ?

शेरे : ल २ वटा चाहिँ हो है ।

मुन्द्रे : २ वटा बाघ सँगै हिँडेको मैले अझसम्म सुनेको पनि छैन ।

शेरे : एउटा त पक्कै हो ।

मुन्द्रे : हा हा कहीँ बाघ पनि एक्लै हिँड्छ र ?

शेरे : खोइ यार, म घनघोर जङ्गलमा हिँडराथेँ, पछाडि खै के ले हो खस्य्राक्क पाराथ्यो म त पछाडि नै नहेरी भागेँ यार ।

साभार : हँसाउने चुट्किलापुस्तकबाट

 

 

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ५ : ५५ बजे

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहित २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना