कम्मरको कोठीबाट हुन्छ यस्तो संकेत « Khabarhub

कम्मरको कोठीबाट हुन्छ यस्तो संकेत


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसको शरीरको रचना जब गर्भमा भइरहेको हुन्छ त्यहि बेला शरीरका अंगमा आउने कोठी समेत बन्ने गर्दछ । तर कोठी देखा पर्न भने समय लाग्छ अर्थात जन्मको केही समयपछि मात्र देखिने गर्दछ ।

यस्तोमा महिलाको शरीरको कतिपय अंगमा हुने कोठीलाई शुभ संकेतका रुपमा ज्योतिष शास्त्रमा मान्ने गरिन्छ ।

साधारणतया महिलाको शरीरका बायाँ अंगमा हुने कोठी शुभ मानिन्छ भने पुरुषको दायाँ अंगमा हुने कोठीलाई शुभ मानिन्छ । ज्योतिष शास्त्रको मान्यता अनुसार कतिपय कोठीका माध्यमले समेत व्यक्तित्व र भाग्य बारे जान्न सकिन्छ ।

ज्योतिषिय मान्यता अनुसार कम्मरमा कोठी हुनु अशान्त मनको सुचक हो । यस्ता व्यक्ति अक्सर मानसिक समस्या र चिन्तामा रहने मान्यता छ । तर महिलाको हकमा भने कम्मरमा कोठी भएमा यस्ता महिला रोमान्टिक हुने मान्यता छ ।

कोठीको आकारलाई समेत ज्योतिष शास्त्रमा महत्वपुर्ण मानिन्छ । ठुलो कोठी भएमा सामान्यतया राम्रो सुचक मानिन्छ । अझ टाउको वा दाइने तर्फ कोठी भएमा यसले ऐश्वर्य र सुख भाग्य दिने प्रतिकको रुपमा मानिन्छ ।

ज्योतिष शास्त्र अनुसार व्यक्तिको शरीरमा १२ भन्दा बढि कोठी हुनु राम्रो मानिदैन ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ७ : ५७ बजे

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार

चीनले भन्यो : हिमाल र नदीले जोडिएको छिमेकीलाई जलवायु परिवर्तनको मुद्दामा सघाउन तयार छौँ

काठमाडौं – नेपालमा आएको विनाशकारी बाढीपछि विश्वका प्रमुख हरितगृह ग्यास