एमाले र माओवादी केन्द्र अस्तित्वमा रहेको पत्र संसद सचिवालयमा « Khabarhub

एमाले र माओवादी केन्द्र अस्तित्वमा रहेको पत्र संसद सचिवालयमा


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र अस्तित्वमा रहेको पत्र निर्वाचन आयोगले संसद सचिवालयमा पुर्‍याएको छ ।

योसँगै संसदभित्र पनि अब एमाले र माओवादीका सांसदले प्रतिनिधित्व गर्दैछन् । सरकारको समर्थन फिर्ता गरिनसकेकाले माओवादी केन्द्र र एमालेका सांसद भने सत्ता पक्षकै लहरमा बस्ने छन् ।

सर्वोच्च अदालतले फागुन २३ मा आयोगले नेकपा एमाले र माओवादी केन्द्र व्युँताएपछि नयाँ सरकार गठनको समीकरण पनि शुरू भएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ११ : ०६ बजे

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहित २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना