वियोगान्त कथामा ‘छाडी गयौ’ « Khabarhub

वियोगान्त कथामा ‘छाडी गयौ’


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक केतन क्षेत्रीको नयाँ गीत ‘छाडी गयौ’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सत्य घटनामा आधारित यस गीतमा अमेरिकाको ओहायो निवासी गीतकार नारायण रसाइलीको शब्द तथा संगीतकार सुभाष भुषालको संगीत छ । गीतमा पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको छ ।

वियोगान्त कथामा आधारित म्युजिक भिडियोमा रञ्जित पौडेल र गीता ढुंगाना फिचर्ड छन् । बुद्ध थापाको छायांकन रहेको भिडियोमा विकास धमलाको सम्पादन, रेशम बुढाथोकीको सहायक निर्देशन र निकेश खड्काको निर्देशन छ ।

तारा लोहनी रसाइली निर्माता रहेको म्युजिक भिडियो भवीलाल गोल्ड हाउसको आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ११ : २५ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल