वियोगान्त कथामा ‘छाडी गयौ’ | Khabarhub Khabarhub

वियोगान्त कथामा ‘छाडी गयौ’


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक केतन क्षेत्रीको नयाँ गीत ‘छाडी गयौ’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सत्य घटनामा आधारित यस गीतमा अमेरिकाको ओहायो निवासी गीतकार नारायण रसाइलीको शब्द तथा संगीतकार सुभाष भुषालको संगीत छ । गीतमा पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको छ ।

वियोगान्त कथामा आधारित म्युजिक भिडियोमा रञ्जित पौडेल र गीता ढुंगाना फिचर्ड छन् । बुद्ध थापाको छायांकन रहेको भिडियोमा विकास धमलाको सम्पादन, रेशम बुढाथोकीको सहायक निर्देशन र निकेश खड्काको निर्देशन छ ।

तारा लोहनी रसाइली निर्माता रहेको म्युजिक भिडियो भवीलाल गोल्ड हाउसको आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ११ : २५ बजे

स्नान गरी चोखो खाएर सुरु भयो चारदिने छठ पर्व

काठमाडौं – चारदिने छठ पर्वको पहिलो दिन आज बर्तालुले स्नान

पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा तीनको मृत्यु

काठमाडौं – पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा परेर तीन जनाको

प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी युवाहरूको प्रदर्शनका क्रममा

रिब्दीकोटका किसानले अकबरे खुर्सानी बिक्री गरेर दसैँतिहार मनाए

पाल्पा – यहाँको रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी

आहारको व्यवस्थापनले गिद्धको आगमन बढ्दै

तनहुँ – जिल्लाको व्यास नगरपालिका-१० दुम्सी सिशुवा भतेरीस्थित शिवालय गौ