‘घरी घरी’मा रचना र कृष्ण « Khabarhub

‘घरी घरी’मा रचना र कृष्ण


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका रचना रिमाल र कृष्ण काफ्लेको स्वरमा रहेको गीत ‘घरी घरी’ को भिडियो सार्वजनिक भएको छ ।

प्रमिला बस्नेतको शब्द तथा सरोज प्याकुरेलको संगीत रहेको गीतमा जीवनका सुनौला पललाई वर्णन गरिएको छ ।

भिडियोमा कृष्ण काफ्ले र समीक्षा पोखरेल फिचर्ड छन् ।

अभिनाष बज्राचार्यको छायांकन, माधव बेल्बासेको सम्पादन तथा प्रहिल कार्कीको निर्देशन भिडियोमा छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ११ : ५५ बजे

केही भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी – चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर)

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ – रसुवामा भदौ १० गते गएको विपद्पछि हिमाली जिल्ला

इंग्लिस प्रिमियर लिग: ब्राइटनसँग स्तब्ध बन्यो साबिक विजेता आर्सनल, ३-० को हार

काठमाडौँ – प्रिमियर लिगको साबिक विजेता आर्सनल यस सिजनकै पहिलो

चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन पक्राउ

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट